मालदिभ्समा पनि श्रीलंका जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी « Khabarhub

मालदिभ्समा पनि श्रीलंका जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाजस्तै मालदिभ्सको अर्थतन्त्र पनि पर्यटनमा आधारित छ । पछिल्लो दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेकाले मालदिभ्स पनि श्रीलंकाजस्तै आर्थिक संकटमा फस्नसक्ने त्यहाँको अखबारले चेतावनी दिएको छ ।

मालदिभ्स भ्वाइस नामक अखबारले मालदिभ्समा पनि श्रीलंकाको जस्तै अवस्था आउने चेतावनी दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

श्रीलंकाजस्तै मालदिभ्सले पनि विदेशी ऋणदाताहरुबाट ठूलो परिमाणमा ऋण लिएको मालदिभ्स भ्वाइसले जनाएको छ ।

यद्यपि पछिल्लो समय मालदिभ्सको अर्थतन्त्र श्रीलंकाको तुलनामा सकारात्मक नै रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले मालदिभ्सको अर्थतन्त्रमा वर्ष २०२२ सुधार आउने प्रक्षेपण गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय