आज २०७९ साल जेठ १९ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल जेठ १९ गते बिहीबारको राशिफल


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ १९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : आकस्मिक लाभ हुनेछ। व्यापारमा राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापारमा राम्रो छ।

मिथुन : आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण गर्नुहोला, यसले फाइदा गर्नेछ।

कर्कट : दिन राम्रो छ। स्वदेशमाभन्दा विदेशमा गरेको लगानीले फाइदा मिल्नेछ।

सिंह : हरेक क्षेत्रमा चर्चा हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। खुट्टा तान्ने बढ्नेछन्।

कन्या : खर्च बढ्नेछ। व्यापारमा लगानी गर्दा विवेक प्रयोग गर्नुपर्नेछल। दाम्पत्य जीवनमा खटपट हुनसक्छ।

तुला : रोगबाट मुक्त हुने योग छ। कुरा काट्नेहरु बढ्नेछन्। काम आफ्नै ढंगले गर्नु राम्रो हुनेछ।

वृश्चिक : दैनिकी राम्रो छ। अनावश्यक खर्च बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनु : संघर्ष गर्नुपर्नेछ। साथीभाइको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ।

मकर : राम्रो कामको थालनी हुनेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षामा गरेको लगानीबाट ठूलो प्रगति हुनेछ।

कुम्भ : ठूलो काम गर्ने अवसर मिल्नेछ। धैर्य गरेर अगाडि बढ्नुपर्नेछ। व्यापारमा फाइदा मिल्नेछ।

मीन : प्रगति हुनेछ। राजनीतिमा राम्रो छ। संगठनमा जिम्मेवारी प्राप्त हुनसक्छ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : २७ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।