रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता « Khabarhub

रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, असोज १६ गते। रुसले आफू मागाभेको घोषणा गरेको युक्रेनको डोनेस्कको लिमनमा रुसी सैनिक पराजित भएका छन्।

युक्रेनी सैनिक डोनेटस्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रुसले उक्त क्षेत्रबाट आफ्ना सैनिक पछि हटेको रुसले पनि स्वीकार गरेको छ।

रुसको रक्षामन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ६ : २१ बजे

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य