रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता « Khabarhub

रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, असोज १६ गते। रुसले आफू मागाभेको घोषणा गरेको युक्रेनको डोनेस्कको लिमनमा रुसी सैनिक पराजित भएका छन्।

युक्रेनी सैनिक डोनेटस्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रुसले उक्त क्षेत्रबाट आफ्ना सैनिक पछि हटेको रुसले पनि स्वीकार गरेको छ।

रुसको रक्षामन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ६ : २१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले