यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा प्रतिकेजी ३५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ,  अम्बा १७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ, रोतो आलु भारतीयपलाई ५० रुपैयाँ ८० पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिगोटा ७५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ८५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ । 

त्यस्तै, कागती १५० रुपैयाँ, किवि २२५ रुपैयाँ, केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ७६ रुपैयाँ ६७ पैसा टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १३५ रुपैयाँ र चिचिण्डो ३५ रुपैयाँ रहेको छ । 

यसैगरी चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, सुकेको छ्यापी २१० रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तरुल ९३ रुपैयाँ ३३ पैसा, बचुवा र छडी माछा २४५ रुपैयाँ, मुंगरी माछा २४० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पिंडालुपरवल ५५ रुपैयाँ,  बकुला ११६ रुपैयाँ ६७ पैसा, बरेला ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ८६ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, सौफको साग १३५ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ३८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री