यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा प्रतिकेजी ३५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ,  अम्बा १७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ, रोतो आलु भारतीयपलाई ५० रुपैयाँ ८० पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिगोटा ७५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ८५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ । 

त्यस्तै, कागती १५० रुपैयाँ, किवि २२५ रुपैयाँ, केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ७६ रुपैयाँ ६७ पैसा टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १३५ रुपैयाँ र चिचिण्डो ३५ रुपैयाँ रहेको छ । 

यसैगरी चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, सुकेको छ्यापी २१० रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तरुल ९३ रुपैयाँ ३३ पैसा, बचुवा र छडी माछा २४५ रुपैयाँ, मुंगरी माछा २४० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पिंडालु र परवल ५५ रुपैयाँ,  बकुला ११६ रुपैयाँ ६७ पैसा, बरेला ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ८६ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, सौफको साग १३५ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले