चुट्किला : प्रेमी र प्रेमिका « Khabarhub

चुट्किला : प्रेमी र प्रेमिका


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमीका : तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ?

प्रेमी : किन नछाड्नु अवश्य पनि छोड्छु ।

मीका : रक्सी र तास पनि !

प्रेमी : त्यो पनि छोड्छु ।

प्रेमीका : बिहे अघिचाहिँ के–के छोड्ने विचार गरेका छौँ त ।

प्रेमी : तिमीलाई !

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : ५४ बजे

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार