नहरमा डुबेर बालकको मृत्यु « Khabarhub

नहरमा डुबेर बालकको मृत्यु


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगास्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

नहरमा डुबेर दोलखा स्थायी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका तीन वर्षीय लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा पानीमा डुबेका बालकलाई अचेत अवस्थामा आमाले फेला पारी उपचारका लागि जिल्ला अस्पताल लगिएपछि मृत घोषणा गरिएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ४८ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ