आज २०७८ साल फागुन फागुन १९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन फागुन १९ गते बिहीबारको राशिफल


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन १९ गते बिहीबार
मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। अरु क्षेत्र सामान्य रहे पनि शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।

वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्य, सामाजिक, पारिवारिक क्षेत्र यथावत रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : दिन सामान्य छ। प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्यमा गढबढी देखिने भएकाले खानामा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो हुनेछ।
कर्कट : दिन सामान्य छ। लामो यात्रा नगर्नुहोला। पश्चिमतिरको यात्रा गर्दै नगर्नु। सवारी साधन चलाउनुहुन्छ भने सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह : दिन राम्रो छ। सोचेका योजना सफल हुनेछन्। पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमी प्रेमिकाको सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ। प्रयास गरेमो सफलता मिल्ने देखिन्छ।
कन्या : दिन राम्रो छैन। आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। अन्य क्षेत्र सामान्य भए पनि वेदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ।
तुला : दिन सामान्य छ। योजनाका साथ अगाडि बढे ठूलो सफलता हात लाग्नेछ। शिक्षामा निक्कै राम्रो हुनेछ। आफ्ना बन्धुसँगको सम्बन्ध रामे हुनेछ।
वृश्चिक : दिन राम्रो छ। मन खुशी रहनेछ। उल्लास थपिने छ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु : आजको दिन सामान्य छ। आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। तर्क गर्दा मानिसहरु प्रभावित हुनेछन्। प्रेममा धोका हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। धन पप्त हुने योग । आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक षेत्र र मरोपरकारमा मन जानेछ।

कुम्भ : दिन राम्रो छ। कामका लागि ऊर्जा मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

मिन : दिन राम्रो छ। तपाईंले गर्दै आएको दैनिकी सामान्य हसनेछन्। स्वास्थ्यमा गडबड आउने देखिन्छ। आफ्नो राम्रो ख्याल गर्नुहोला। आफ्ना प्रतिस्पर्धीलाई साइट लगाउने गणेश भगवानको स्मरण गर्नुहोला।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ४८ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,