चेल्सीका रुडिगर रियल मड्रिडमा अनुबन्ध | Khabarhub Khabarhub

चेल्सीका रुडिगर रियल मड्रिडमा अनुबन्ध


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस महारथि क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् ।

यस सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको रियल मड्रिडले रुडिगरसँग चार वर्षे सम्झौता गरेको हो । चेल्सीसँगको सम्झौता सकिएसँगै फुकुवा भएका रुडिगर ‘फ्रि ट्रान्सफर’ मा मड्रिड सहर पुगेका हुन् ।

अनुबन्धनसँगै रियालले जुन २० मा रुडिगरलाई सान्टियागो बर्नबेउमा सार्वजनिक गर्ने तयारी गरेको छ । रुडिगर सन् २०१७ मा रोमाबाट इङ्लिस क्लब भित्रिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ५० बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको