५० किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

५० किलो गाँजासहित एक जना पक्राउ


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले ५० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका– १ राप्तीरोड स्थित पूर्व पश्चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौँडा तर्फ आउँदै गरेको ना२ह १५०८ नं.को अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोमा लुकाई छिपाई ल्याएको लागु औषध गाँजा ५० किलो ४०० ग्राम फेला गरेको हो।

उक्त अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने बर्ष ३७ को राजेश चौधरीलाई रहेको प्रहरीले जनाएको छ ।

उक्त अटो र गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : ५३ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने