कतारमा स्यानिटरी प्याटदेखि बच्चाको पोषणसम्म वितरण  « Khabarhub

कतारमा स्यानिटरी प्याटदेखि बच्चाको पोषणसम्म वितरण 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासी नेपाली संघ (एनआरएनए) कतारले नेपाली महिलाहरुको स्वास्थ्य स्यानिटरी तथा बच्चाहरुको पोषण खाना वितरण गरेको छ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार यहाँको प्रोपकारी संस्था कतार च्यारिटीले कतारमा रहेका आप्रवासी समुदायहरुको महिला तथा बच्चाहरुको सहयोग कार्यक्रम अन्तर्गत नेपाली समुदायको लागि संघलाई प्राप्त महिलाहरुको स्वास्थ्य स्यानिटरी, बच्चाको पोषण खाना र स्यानिटरी सामाग्री वितरण गरिएको बताए ।

एनसीसी कतारको महिला विभाग र नेपाली महिला समाज कतारद्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

वितरण गरिएका सामाग्रीहरूमा टुथ पेस्ट ५०० वटा, टुथ ब्रस ५०० वटा, बेबी डाइपर साइज १ को ५९४ वटा, बेबी डाइपर साइज २ को ९०० वटा, बेबी डाइपर साइज ३ को ४६८ वटा, बेबी डाइपर साइज ४ को ११२० वटा, फेसियल टिस्यु ४६८ प्याकेट, वेट वाइप टिस्यु  १५३ प्याकेट, बच्चाको पोषण खाना १२० प्याकेट, महिला स्यानिटरी प्याड ८३ प्याकेट र टेम्प स्यानिटरी प्याड २४ प्याकेट रहेको उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन