विश्व इतिहासमा आज : पेरिस सन्धिदेखि ‘ईबे’को स्थापनासम्म « Khabarhub

विश्व इतिहासमा आज : पेरिस सन्धिदेखि ‘ईबे’को स्थापनासम्म


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १८ गते शनिबार । सन् २०२२ को सेप्टेम्बर ३ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९९५ सेप्टेम्बर ३ मा पियरे ओमिड्यारले इन्टरनेट जायन्ट ‘ईबे’ को स्थापना गरेका थिए । सो कम्पनी अनलाईन बजार र बोलकबोल वेभसाइट ‘ईबेडटकम’ को प्रसिद्ध छ ।

सन् १९८१ सेप्टेम्बर ३ मा इजिप्टले सरकार विरुद्धमा रहेका १५०० जनालाई पक्राउ गरेको थियो ।

सन् १९७६ सेप्टेम्बर ३ मा ‘अमेरिकाको भाइकिङ २’  मंगल ग्रहमा अवतरण भएको थियो । अन्तरिक्ष यात्रीहरुको उपस्थिति नभएको सो विमानले मंगल ग्रहको पहिलो रङ्गीन तस्वीर खिचेको थियो ।

सन् १९७१ सेप्टेम्बर ३ मा कतार स्वतन्त्र भयो । ५५ वर्ष बेलायत साम्राज्यले शासन गरेपश्चात कतारले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् १९६७ सेप्टेम्बर ३ मा लेफ्टिनेन्ट जनरल न्युयेन भान थिउ दक्षिण भियतनामको राष्ट्रपतिमा नियुक्त भएका थिए ।

सन् १९४३ सेप्टेम्बर ३ मा क्यालाब्रियामा अवतरण गरेसँगै बेलायती सेनाले इटाली अतिक्रमण गरेको थियो ।

सन् १९१८ सेप्टेम्बर ३ मा संयुक्त राज्य अमेरिकाले चेकोस्लोभाकियालाई राष्ट्रको मान्यता दिएको थियो ।

सन् १७८३ सेप्टेम्बर ३ मा बेलायत र संयुक्त राज्य अमेरिकाले पेरिस सन्धिमा हस्ताक्षर गरेका थिए । सो सन्धिपश्चात अमेरिकी क्रान्तिकारी युद्धको समाप्ति भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : २४ बजे

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको

चिनियाँ गाउँका कुनाकाप्चा पुग्दा जे देखियो (तस्बिरहरू)

पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड