लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो « Khabarhub

लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ ।
शनिबार एभर्टनको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको ६९ औं मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन् ।भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।

यस बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ ।लिभरपुल पाँचौं स्थानमा रहेको छ ।एभर्टन ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : १२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि