इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता « Khabarhub

इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इथियोपियामा सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्ने सम्झौता भएको छ। इथियोपियामा दुई वर्षको द्वन्द्व रोक्न दुवै पक्ष सहमत भएका हुन्।

इथियोपिया सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्न सम्झौता भएको हो। अफ्रिकी युनियनले सम्झौतालाई नयाँ बिहानी भन्दै स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ।

सम्झौता भएसँगै खाद्यान्न सङ्कट खेपिरहेको इथियोपियामा सहायता वितरण पुनः सुरु गर्न दिनुपर्नेछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तरी टिग्रे क्षेत्रका करिब ९० प्रतिशत नागरिकलाई खाद्यान्न सहयोगको आवश्यकता छ।

उक्त क्षेत्रका करिब एक तिहाइ बालबालिका कुपोषणबाट ग्रस्त छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ६ : ४३ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा