इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता « Khabarhub

इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इथियोपियामा सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्ने सम्झौता भएको छ। इथियोपियामा दुई वर्षको द्वन्द्व रोक्न दुवै पक्ष सहमत भएका हुन्।

इथियोपिया सरकार र टिग्रेयन सेनाबीच युद्ध रोक्न सम्झौता भएको हो। अफ्रिकी युनियनले सम्झौतालाई नयाँ बिहानी भन्दै स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ।

सम्झौता भएसँगै खाद्यान्न सङ्कट खेपिरहेको इथियोपियामा सहायता वितरण पुनः सुरु गर्न दिनुपर्नेछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तरी टिग्रे क्षेत्रका करिब ९० प्रतिशत नागरिकलाई खाद्यान्न सहयोगको आवश्यकता छ।

उक्त क्षेत्रका करिब एक तिहाइ बालबालिका कुपोषणबाट ग्रस्त छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ६ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै