पशुपति दर्शन गर्न आउनेक्रममा भारतीय बस नवलपरासीमा दुर्घटना, २२ घाइते  « Khabarhub

पशुपति दर्शन गर्न आउनेक्रममा भारतीय बस नवलपरासीमा दुर्घटना, २२ घाइते 


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका-९ स्थित जयश्रीपुल नजिकै बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।

भारतको गुजरातबाट पशुपति दर्शनको लागी काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो।

घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवनतर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ११ : ५९ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान