रुसी हमलाको प्रतिकार गर्न युरोप अमेरिकामा भर पर्नुपर्ने अवस्था छ : फिनल्यान्डकी प्रधानमन्त्री « Khabarhub

रुसी हमलाको प्रतिकार गर्न युरोप अमेरिकामा भर पर्नुपर्ने अवस्था छ : फिनल्यान्डकी प्रधानमन्त्री


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप “बलियो’ नभएको र अमेरिकाको समर्थनमा भर पर्नुपर्ने अवस्था रहेको बताएकी छन् । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बताइन् ।

“म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन’’, उनले भनिन्, “संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं ।’’

अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता प्रदान गर्ने देश हो । फेब्रुवरीमा युद्ध सुरु भएदेखि, रुसले युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग गरेको छ । त्यस्तै, दोस्रो ठूलो दाता इयु हो भने तेस्रो बेलायत हो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : २२ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा