विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्सलाई दुई गोलको अग्रता « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्सलाई दुई गोलको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण अन्तरगतको पहिलो खेलमा अहिले नेदरल्याण्ड्स र अमेरिका प्रतिस्पर्धा गरिरहेका छन्। खालिफा इन्टरनेशनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अमेरिका विरुद्ध नेदरल्याण्ड्सले २–० को अग्रता लिएको छ।

खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाए थिए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा डली ब्लिनले अग्रता दोब्बर पारेका हुन्।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ४१ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी