भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाका कूल संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ करोड ४९ लाख ५८ हजार ७६८ पुगेको छ ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा १० हजार ८४६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड ४२ लाख ९५ हजार ४०७ जना पुगेको छ ।

हालसम्म त्यहाँ ४ लाख ८१ हजार ८९३ को मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या एक लाख ८१ हजार ४६८ छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ३९ बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको