प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल चयन « Khabarhub

प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल चयन


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् ।

बिहीबारबाट पोखरामा सुरु भएको प्रदेश अधिवेशनले पोडेल नेतृत्वमा कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ चयन भएका छन् । आश गुरुङ महासचिव बन्दा सचिवको जिम्मेवारी कमल सुवेदीले पाएका छन् ।

भविश्वर पाण्डे कोषाध्यक्षमा चयन भएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : ०० बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी