क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत « Khabarhub

क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका तीन जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार जितेका छन् । जम्मु कश्मीरका तीन जिल्लाहरू अनन्तनाग, कुपवारा र पुलावामा जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार पाएका हुन् ।

यी जिल्लाहरूलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्वर्ण पदकसहित पुरस्कृत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मध्य प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र केरला राज्यका गरी अन्य ५ जिल्ला पनि क्षयरोग उन्मूलन गर्नेमा उत्कृष्ट ठहरिएको एएनआईले जनाएको छ ।

यी जिल्लाहरूले पछिल्लो ५ वर्षमा ६० देखि ८० प्रतिशतसम्म क्षयरोगको संक्रमण दर घटाएको जनाइएको छ । अरु ५६ जिल्लाहरूलाई क्षयरोग कम गरेबापत रजत पदक वितरण गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : २३ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार