भारतीय संरक्षणविद् चारुदत्त मिश्रलाई ‘ह्वाइट्ली गोल्ड अवार्ड’ « Khabarhub

भारतीय संरक्षणविद् चारुदत्त मिश्रलाई ‘ह्वाइट्ली गोल्ड अवार्ड’


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिउँ चितुवाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय संरक्षणविद् चारुदत्त मिश्रलाई प्रतिष्ठित ‘ह्वाइट्ली गोल्ड अवार्ड’ प्रदान गरिएको छ ।

बेलायती वन्यजन्तु संरक्षण कोष ह्वाइट्ली फण्ड फर नेचर डब्लूएफएनले मिश्रलाई पुरस्कार प्रदान गरेको हो ।

बेलायतको राजधानी लण्डनमा रहेको रोयल जियोग्राफिक सोसाइटीमा राजकुमारी एनले उनलाई पुरस्कार प्रदान गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि सन् २००५ मा पनि मिश्रले यो पुरस्कार जितेका थिए ।

अफगानिस्तान, चीन, रुसजस्ता हिउँ चितुवा पाइने १२ वटा मुलुकमा वन्यजन्तु संरक्षणको क्षेत्रमा उनले काम गरेको डब्लूएफएनले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको