चट्याङ लागेर कञ्चनपुरमा दम्पतीको मृत्यु « Khabarhub

चट्याङ लागेर कञ्चनपुरमा दम्पतीको मृत्यु


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ४७ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन