काठमाडौँ महानगरले हटायो कोटेश्वरमा रहेका अनधिकृत संरचना « Khabarhub

काठमाडौँ महानगरले हटायो कोटेश्वरमा रहेका अनधिकृत संरचना


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो ।

त्यस्तै महानगरले होडिङ बोर्डहरू समेत हटाएको छ । संरचना हटाउँदा विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।

 यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत संरचना हटाउनु परेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ३८ बजे

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय