सुनसान काठमाडौं उपत्यका « Khabarhub

सुनसान काठमाडौं उपत्यका


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ । 

यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् ।

 यसवर्ष २० लाख भन्दा बढिले दसैँमा उपत्यका छाडेको अनुमान छ । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ३० बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित