कतारले नेपाललाई पठायो ४ टन स्वास्थ्य सामग्री   « Khabarhub

कतारले नेपाललाई पठायो ४ टन स्वास्थ्य सामग्री  


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार सरकारले नेपाललाई ४ टन स्वास्थ्य सामग्री पठाएको छ। कतार फण्ड फर डेभलपमेन्ट (क्यूएफएफडी) ले नेपालमा कोभिड-१९ महामारीलाई सहयोग गर्न ४ टन अक्सिजन कन्सेन्ट्रेटर र १६४ केजी रेमडेसिभिर इन्जेक्सन पठाएको हो ।

काठमाडौँस्थित कतार दूतावासका प्रथम सचिव खालिद अब्दुल्ला अल इब्राहिमले नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट खोप अधिकृत ओमप्रसाद उपाध्याय र स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत समीक्षा थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

यो सहयोगले नेपालको स्वास्थ्य सेवा प्रणालीको प्रवर्द्धनमा निर्णायक भूमिका खेल्ने र नेपालमा व्यापक रूपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न योगदान पुर्‍याउने अपेक्षा गरिएको कतार सरकारले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : १८ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना