कार्कीभन्दा १,८२८ मतले सिवाकोटी अगाडि « Khabarhub

कार्कीभन्दा १,८२८ मतले सिवाकोटी अगाडि


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १५ हजार ७०० मत प्राप्त गरेका छन्। उनीहरुबीच एक हजार ८२८ मतान्तर छ।

दोलखाको प्रदेशसभा–१ मा ३३ हजार ३१६ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १७ हजार ४३० मत तथा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ४९७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ४२ हजार १५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार ४१४ मत ल्याएर अग्रता लिएको छ भने कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मतका साथ पछ्याइरहेका छन्।

दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : २० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको