निर्वाचनमा शान्ति सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री खाणद्वारा प्रहरीको प्रशंसा | Khabarhub Khabarhub

निर्वाचनमा शान्ति सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री खाणद्वारा प्रहरीको प्रशंसा


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् ।

आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए ।

उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए । नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले धन्यवादसमेत दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ०५ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना