भारतमा बढ्यो कोरोना, थप ५१ हजारमा संक्रमण « Khabarhub

भारतमा बढ्यो कोरोना, थप ५१ हजारमा संक्रमण


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।

यूरोपमा संक्रमणदर उच्च बिन्दुमा पुगेपछि त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि देखिएको छ ।

ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५१ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २४ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या २ लाख १० हजारको हाराहारीमा पुगेको छ ।

 

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ४० बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि