रियासाको फिल्म सपना « Khabarhub

रियासाको फिल्म सपना


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंकी रैथाने रियासा दाहाल ‘कलेजेज नेपाल’ नामक युट्युब च्यानलबाट उदाएकी प्रतिभा हुन् । समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जिवेश गुरुङसँगको उनको सहकार्यलाई दर्शकले निकै रुचाएका थिए ।

व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । अभिनेत्री बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिकाको प्रस्ताव आए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । रियासाले वेब सिरिज ‘गाह्रो छ हो मलाई’मा पनि अभिनय गरेकी छन् ।

रियासा पछिल्लो समय एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छन् । रियासाले गायिका आस्था राउतको ‘कम्पनी माला’, सरोज ओली र मेलिना राईको ‘ए है माया’ लगायतका भिडियोमा अभिनय गरेकी छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : ०० बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री