नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो « Khabarhub

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै गए रातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।

गए राति पहिरो झरेपछि सडक पूर्व अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : १५ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली