ओली दम्पत्तीद्वारा राष्ट्रपतिको हातबाट टीका ग्रहण « Khabarhub

ओली दम्पत्तीद्वारा राष्ट्रपतिको हातबाट टीका ग्रहण


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती शीतल निवास पुगेर राष्ट्रपतिबाट दसैँको टीका लगाएका छन् ।

बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा बिहान ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठुलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थाप्न दिउँसो शीतल निवास पुगेका थिए ।

गृह जिल्ला झापामा रहँदा उनले केही बालबालिकासहित सर्वसाधरणका लागि पनि टिका लगाइदिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ५ : ४३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले