दोलखामा माओवादीका कार्की फेरि अगाडि लागे, १,१९५ मतान्तर « Khabarhub

दोलखामा माओवादीका कार्की फेरि अगाडि लागे, १,१९५ मतान्तर


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभातर्फ दोलखाको मतगणना रोचक बन्दै गएको छ ।

लामाबगर र भुषाफेदाको मतगणना सकिँदा माओवादी केन्द्रका गंगा कार्कीले फेरि अग्रता लिएका छन्।

पछिल्लो परिणामअनुसार  कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् । अघिल्लो नतिजामा अगाडि रहेका नेकपा एमालेका बालकृष्ण सिवाकोटी अहिले पछि परेका छन् ।

भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा सिवाकोटीले ३९६ मत पाएका थिए । लामाबगरबाट कार्कीले २७५ र सिवाकोटीले २६० मत पाए। यससँगै कार्कीले ३५ हजार ७९० मत पाउँदा सिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् ।

अहिले शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ५४ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम