दोलखामा कार्की-सिवाकोटी मतान्तर ३१७ मा झर्‍यो « Khabarhub

दोलखामा कार्की-सिवाकोटी मतान्तर ३१७ मा झर्‍यो


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधि सभा सदस्यतर्फ दोलखाको मतगणना निकै रोचक बनेको छ।

कूल खसेको ८५ हजार तीन सय ८८ मतमध्ये हालसम्म ८४ हजार ४४८ मतगणना भइसकेको छ।

९४० मत मात्रै गन्न बाँकी हुँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३६ हजार ७९९ र नेकपा एमालेका बालकृष्ण सिवाकोटी ३६ हजार ४८२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३१७ छ।

हिजो बिहान शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए। आज बिहान फेरि एमालेका सिवाकोटीले अग्रता लिएका थिए। तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिएका छन्।

प्रदेशसभा-२ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्लेले विजयी भइसकेका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : २४ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले