संसदको अवरोध हटाउने विषयमा सभामुख र कानुनमन्त्रीबीच छलफल « Khabarhub

संसदको अवरोध हटाउने विषयमा सभामुख र कानुनमन्त्रीबीच छलफल


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुबीच छलफल भएको छ ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सञ्चालन गर्न सभामुख सापकोटा र कानुनमन्त्री वडुबीच भेटवार्ता भएको हो ।

‘कानुनमन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानुनमन्त्रीका बीचमा अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रित थियो,’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले भने, ‘संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दै त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भूमिका खेल्नु प¥यो भन्ने सन्देश सरकारलाई पठाउनु भएको छ ।’ उनका अनुसार अवरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने विषयमा दुवै पक्षका बीचमा सहमति भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ४५ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ