लालध्वज हत्या प्रकरण : चार जनालाई जन्मकैद | Khabarhub Khabarhub

लालध्वज हत्या प्रकरण : चार जनालाई जन्मकैद


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो ।

२१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : १६ बजे

अर्थसंक्षेप : औद्योगिक क्षेत्रमा आंशिक लोडसेडिङ हुने, नेप्सेमा झिनो अंकले सुधार

काठमाडौं– माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म केही उद्योगहरूमा लोडसेडिङ हुने नेपाल

बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र

काठमाडौं – उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण

युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा

मस्को- रूसको राजधानी मस्कोमा भएको एक बम विस्फोटमा रूसी सेनाका

ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु

एजेन्सी – दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुंगा पल्टिँदा

एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा