पीएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर अनुबन्ध « Khabarhub

पीएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर अनुबन्ध


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घन्टामै पीएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो । यसअघि पोचेटिनोले क्लबमा १८ महिना बिताए ।

नयाँ प्रशिक्षक गाल्टिएरको पार्क डेस प्रिन्सेसमा सन् २०२४ सम्मको कार्यकाल रहनेछ। ५५ वर्षीय फ्रान्सेली पुर्व डिफेन्डर गाल्टिएर फ्रेन्च क्लब निसका प्रशिक्षक थिए ।

अब, गाल्टिएरलाई फ्रेन्च च्याम्पियनसंग रहदा यूईएफए च्याम्पियन्स लिग मुख्य लक्ष्य हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५२ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको