यस्तो छ आजको फलफूल र तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ तोकेको छ ।

आज बुधबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप १५५ रुपैयाँ, मालदह आँप १४५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, इमली १५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ, हाइब्रीड काक्रो ६५ रुपैयाँ, कागती १६० रुपैयाँ, किवि ५२५ रुपैयाँ र कुरीलो २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, हरियो अकबरे खुर्सानी प्रतिकेजी १३५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९५ रुपैयाँ, टनेल गोलभेडा ६२ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १३५ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जुनार २१० रुपैयाँ, झिगूनी ४७ रुपैयाँ ५० पैसा, हरियो तरबुजा १३५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, मुंगरी माछा २८० रुपैयाँ, तामा १३५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, बन्दा, परवर, पिंडालू, न्यूरो र तोरीको साग ५५ रुपैयाँ रहेको छ ।

सुकेको भारतीय प्याज ३९ रुपैयाँ, हरियो प्याज २७५ रुपैयाँ, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, तने बोडी ३५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भटमासकोशा १९० रुपैयाँ, भिण्डी, भन्टा डल्लो ३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल सेतो मूला ३५ रुपैयाँ, भारतीय मेवा १३५ रुपैयाँ, रायोको साग ९५ रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, लसुन सुकेको चाइनिज १५० रुपैयाँ, लसुन सुकेको नेपाली ११५ रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ र हरियो धनिया ६० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : १७ बजे

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच