अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : २० बजे

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।