सदीक्षाले गरिन् विवाह « Khabarhub

सदीक्षाले गरिन् विवाह


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएकी छिन् । सदीक्षाले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार विवाह गरेकी हुन् । एक पार्टी प्यालेसमा यी दुईको विवाह सम्पन्न भएको हो।  केही समय देखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

नेवारी परम्परा अनुसार दुवैले लगनगाँठो कसे । उनीहरु विवाहमा आफन्त र निकट व्यक्ति मात्र उपस्थित थिए । काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षाले एक वर्षदेखि डेट गरिरहेका थिए । सदीक्षाको विवाहमा आफन्तसँगै पूर्व मिस नेपालीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : २७ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन