छानबिन समितिले छिट्टै काम सुरु गर्छ : सांसद कर्ण « Khabarhub

छानबिन समितिले छिट्टै काम सुरु गर्छ : सांसद कर्ण


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसद्ले गठन गरेको छानबिन समितिले छिट्टै काम सुरु गर्ने बताएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै छानविन समितिका सदस्य समेत रहेका कर्णले संसदीय छानविन विशेष समितिको संयोजक तोकेर छिटै काम सुरु गर्ने र तोकिएको समयभित्रै प्रतिवेदन दिने बताएका हुन् ।

कर्णले संसदीय परम्परामा सबैभन्दा ठूलो समिति नै संसदीय समिति हुने भएकाले समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने तर्क गरे। उनले छानविन समिति बनाएपछि मन्त्रीलाई पदमा रहन नमिल्ने भएकाले राजीनामा आएको हुनसक्ने धारणा राखे ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : २९ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।