महानगरले भन्यो, ‘नवीकरण गर्ने व्यवसायको मनोरञ्जन कर तिरे नतिरेको चेकजाँच गर्नु’  « Khabarhub

महानगरले भन्यो, ‘नवीकरण गर्ने व्यवसायको मनोरञ्जन कर तिरे नतिरेको चेकजाँच गर्नु’ 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर फिल्म हलसँग ५ प्रतिशत कर लिँदै आइरहेको छ। यद्यपि उक्त कर समयमा नबुझाएपछि महानगरपालिकाले बेलामै हल लगायत मनोरञ्जन क्षेत्रलाई कर तिर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ  । 

महानगरले सूचना जारी गर्दै फिल्म घर, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल र पार्कलाई मनोरञ्जन कर तिर्न भनेको हो ।

No description available.

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ४८ बजे

इरानसँग आजैदेखि वार्ता सुरु गर्ने ट्रम्पको दाबी, ‘अत्यधिक ठूलो’ आक्रमण स्थगित

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक

शान्त बन्दै तराईं: आज बिहानदेखि धनुषाको निषेधाज्ञा हट्यो

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा सवारी आवागमन बन्द

गण्डकी – म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन १८ गते सोमबार सन् २०२६