साताका ७ तस्बिर « Khabarhub

साताका ७ तस्बिर


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सिँजाको सुन्दरता : जुम्लाको सिँजा उपत्यका आसपासको हरियाली दृश्य । तस्बिर : इन्द्रराज भट्टराई/फेसबुक
२. पाटनमा भेडाबथान : बाजुराको बडिमालिका त्रिवेणी पाटनमा अपरान्हतिर भेडा चर्दै । तस्बिर :  हिमालय भट्ट/फेसबुक
३. बाढीले बिजोग : बाजुराको बडीमालिका ९ सेलाघाटमा शुक्रबार राती आएको बाढीले बगाएको खेतीयोग्य जमिन । बाढीले २८ परिवारको २० रोपनी जग्गा बगाएको छ । तस्वीर : प्रेम रौले/रासस
४. स्कुल जाने बाटो : म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर विद्यालय जान लागेका विद्यार्थी । तस्बिर : ध्रुवसागर शर्मा/रासस
५. पहिरो प्रलय : सिन्धुपाल्चोकको बाह्र्बिसे-९ टाडबिसौनामा शुक्रबार राती वर्षापछि आएको पहिरोका कारण सडक, घर र विद्यालयमा भएको क्षति । तस्बिर : सुरेश तिमिल्सिना/फेसबुक
६. काठमाडौँको सडक र विकास : सात वर्षअघि ठेक्का भएको जोरपाटी–सुन्दरीजल सडकको काम पूरा नभएपछि नयाँपाटीमा सडकमा जमेको पानी । जमेको पानीका कारण आवागमनमा असहज भएपछि पानी खोल्दै स्थानीयवासी । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
७. इलामको हरियाली, झापाको सुन्दरता : इलामको हरियाली डाँडा कोल्बुङ्गबाट देखिएको झापाको सुन्दर दृश्य । फोटो : नवीन राजवंशी/फेसबुक

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : १६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका