अनेरास्ववियु क्रान्तिकारीद्वारा ‘रिभोलुसनरी फोर्स’ घोषणा « Khabarhub

अनेरास्ववियु क्रान्तिकारीद्वारा ‘रिभोलुसनरी फोर्स’ घोषणा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पवन कार्की नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाडौंमा  रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो ।

रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो । फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापित गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापित गराउन फोर्सले काम गर्ने बताए ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधबार अर्थात २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : ४४ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा