विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द « Khabarhub

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिमिकोट – हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहँु ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक कालीबहादुर रावलले जानकारी दिए ।

विद्यार्थी के कती कारणले बिरामी परेका भन्ने कुरा थाहा हुन नसकेको रावलको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ५५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा