दोस्रो स्थानमा फर्कियो एसि मिलान « Khabarhub

दोस्रो स्थानमा फर्कियो एसि मिलान


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेजियालाई २-१ ले हराउँदै एसी मिलान शनिबार इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा फर्किएको छ ।

२१औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानले अग्रता लिएको थियो । ५९औं मिनेटमा ड्यानियल माल्डिनीले गरेको गोलमा स्पेजिया खेलमा फर्किएको थियो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा ओलिभर जिरौउडले गरेको गोलमा मिलानले तीन अंक पक्का गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जिरौउडले ८३औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए । गोल पछि समेत उनले पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।

मिलान १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ अंक कम हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ५९ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ