मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता « Khabarhub

मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पतालमा एक्स-रेसमेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स-रे, भिडियो एक्स-रे लगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगो भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडौँ जानुपरेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङबासी बिरामी परेमा हेलिकप्टरकै भरपर्नुपर्ने बाध्यता रहेको बताए ।

स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकार समक्ष समस्या समाधानका लागि पहल गरिरहेको छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ९ : ५० बजे

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै