नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना, १३ जनाको मृत्यु | Khabarhub Khabarhub

नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना, १३ जनाको मृत्यु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार १ सय ४६ जना निको भएका छन् ।

संक्रमितमध्ये हालसम्म ९ लाख १५ हजार ४८९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : २९ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार