राखेप बारेको रिट स्थगित « Khabarhub

राखेप बारेको रिट स्थगित


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिबारे परेको रिट स्थगित भएको छ । सर्वोच्च अदालतले आज सो रिटलाई पेसी नै नचढी स्थगित गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार थुनुवा मुद्दा वा बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक राखेप सदस्यसचिव लगायतका अन्य रिट निवेदन स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

खेलाडी संघले खेलकुद प्राथमिकतामा नपरेको गुनासोलाई भने सर्वोच्च अदालतले विषय वस्तुको गम्भीरताका आधारमा सुनुवाइ हुँदै गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

स्थगित भएका सबै मुद्दा आगामी सोमबारका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : २३ बजे

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख